कन्सुलर सेवाहरूका लागि सेवा शुल्क
क्र. सं. |
सेवाको विवरण |
समायोजित शुल्क भा.रू मा |
|
||||||||||
1 |
साधारण राहदानी |
नयाँ बनाउन र नवीकरण गर्न |
|
7,0००/- |
|
||||||||
|
14,0००/- |
|
|||||||||||
|
३,500/- |
|
|||||||||||
पाना च्यातिएको केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुगेको वा हराएको कारणले नयाँ राहदानी बनाउन |
माथि तोकिएको भन्दा दोब्बर दस्तुर लाग्ने |
|
|||||||||||
२ |
पर्यटक प्रवेशाज्ञा |
१५ दिने |
२,500/- |
|
|||||||||
३० दिने |
४,500/- |
|
|||||||||||
९० दिने |
१०,500/- |
|
|||||||||||
३ |
मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता वा यस्तै प्रकारका श्रम सम्बन्धि सेवाहरू, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्मदर्ता/मृत्युदर्ता/सम्बन्ध विच्छेद प्रमाणपत्र, नेपाली नागरिकता परित्यागको प्रमाणपत्र वा अन्य यस्तै प्रकारका कागजात प्रमाणिकरण |
३५००/- |
|
||||||||||
४ |
शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरूलाई आवश्यक पर्ने विभिन्न कागजातहरू |
५००/- |
|
||||||||||
5 |
बैँक तथा वित्तिय संस्थाबाट जारी भएका कागजात प्रतिलिपी प्रमाणीकरण वा बसाइसराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र एफिडेभिट उत्पतिको प्रमाणपत्र वा यस्तै अन्य कागजातहरू प्रमाणीकरण |
४,420/- |
|
||||||||||
6 |
अधिकृत वारेसनामा प्रमाणित |
अचल सम्पत्तिको हक हस्तान्तरण |
तीन पुस्ताभित्र |
312.50 |
|
||||||||
तीन पुस्ता वाहेकको हकमा |
3,125/- |
|
|||||||||||
अन्य वारेस |
312.50/- |
|
|||||||||||
*अन्य सेवा शुल्कहरू नेपाली राजदूतावास, नयाँ दिल्लीले तोके सरह हुनेछ।
साथै निम्नानुसारका सेवाहरूमा निःशुल्क उपलब्ध हुनेछन्।