सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना।

सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना।   यस महावाणिज्यदूतावासमा रिक्त रहेको हलुका सवारी चालक/ड्राइभर/मेसेन्जर पदमा करारमा लिने विषयको मिति १७ अप्रिल २०२३ को सूचना/विज्ञापन बमोजिम तोकिएको म्याद भित्र रितपूर्वक आवेदन पर्न आएका आवेदकहरूका लागि १७ मे २०२३ मा यस दूतावासमा लिइएको प्रयोगात्मक/ड्राइभिङ सिप परिक्षण एवं अन्तरवार्ताको चरणको परिक्षामा सहभागी भएका आवेदकहरू जम्मा ३ जना मध्यबाट देहायका

बचतपत्र बिक्री सम्बन्धी सूचना

वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्री सम्बन्धी सूचना नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ११ प्रतिशत ब्याजदर रहेको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) मिति २०८०।०१।१७ देखि २०८०।०२।१७ सम्म उक्त बैंकको वेवसाइट obss.nrb.org.np/saving/ मार्फत बिक्री खुला गरेको जानकारी सम्बन्धित सबैमा सूचित गरिन्छ।   उक्त बचतपत्र खरिदको लागि आवेदन दिन यो लिङ्कमा क्लिक गर्नुहोला।  

Vacancy Announcement for Driver

Vacancy Announcement for Driver   Consulate General of Nepal, Kolkata, is seeking a suitable candidate for the following position at the Consulate: Position: Driver (Contract Basis, full-time) Number of Position: One (1) Contract Period: Will be effective from the date of appointment to 12 April 2024 (Renewable annually as per the performance) Main duties and responsibilities of the position shall

अत्यन्त जरूरी सूचना

अत्यन्त जरूरी सूचना    नेपालका दूर्गम एवं ग्रामिण क्षेत्रहरूका विपन्न परिवारका युवाहरूलाई विभिन्न प्रलोभन, दवाव, प्रभावमा पारी ललाई फकाई वा ठूलो रकम प्राप्त हुने लोभ देखाई भारत, पश्चिम बंगाल राज्यका विभिन्न शहर विशेषत: कोलकातामा मानव अङ्ग प्रत्यारोपण प्रयोजनका लागि ल्याउने गरेको र यसबाट विपन्न नेपाली युवाहरू अत्यन्त गंभिर रूपमा पिडित हुन पुगेको भन्ने व्यहोराका समाचारहरू, सूचनाहरू बेलाबेलामा प्रकाशन हुने गरेका छन्