वाणिज्यसँग सम्बन्धित सेवाहरू:

  • आयात र निर्यात प्रवर्द्धन तथा सहजीकरण गर्ने
  • व्यापार सम्बन्धी NOC पत्र जारी गर्ने
  • नीति पुनरावलोकन, व्यापार र पारवहन सन्धिको कार्यान्वयनका लागि सूचना र सञ्चार आदानप्रदान तथा समन्वय गर्ने