national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

एनओसी पत्र

यस महावाणिज्यदूतावासबाट निम्न लगायतका एनओसी पत्र जारी हुन्छः

१. शैक्षिक अध्ययनका लागि विद्यार्थीहरूलाई एनओसी पत्रहरू

२. अंग प्रत्यारोपणका लागि एनओसी पत्र

३. तेश्रो मुलुकबाट आयातित कार्गो नेपाल निर्यातका लागि कोलकाता भन्सार कार्यालयलाई तोकिए बमोझिमका एनओसी पत्रहरू

४. नेपाली नागरिकहरूलाई पश्चिम बंगालमा विभिन्न कारण वस चाहिने एनओसी पत्रहरू आवश्यकतानुसार