नेपालको महावाणिज्यदूतावास, कोलकाता
नागरिक वडापत्र
क्र.सं. |
सेवाहरू |
चाहिने कागजातहरू |
सेवा शुल्क भा.रू. |
लाग्ने समय |
सम्पर्क व्यक्ति |
गुनासो सुन्ने अधिकारी |
कैफियत |
||||||||||
१ |
नयाँ राहदानी बनाउने |
|
३४ पन्ने |
७०००/- |
राहदानीका आवेदन सोही दिन बुझिलिने। |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत
|
श्री बिनोद मुखिया, वाणिज्यदूत |
राहदानी वितरण समय काठमाडौँस्थित राहदानी विभागबाट तयार भएको पासपोर्ट प्राप्त हुने समयमा निर्भर गर्दछ। |
|||||||||
६६ पन्ने |
१४०००/-
|
||||||||||||||||
दश वर्ष मुनिका नावालकहरुका हकमा |
३५००/-
|
||||||||||||||||
२ |
राहदानी नवीकरण |
|
३४ पन्ने |
७०००/- |
ऐजन |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
ऐजन |
|||||||||
६६ पन्ने |
१४०००/-
|
||||||||||||||||
३ |
हराएका, विग्रिएका, जलेका वा केरमेट भएका राहदानी नवीकरण |
|
३४ पन्ने |
१४,०००/- |
ऐजन |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
ऐजन |
|||||||||
६६ पन्ने |
२८,०००/-
|
||||||||||||||||
४ |
एकातर्फि यात्रा अनुमतिपत्र |
|
५० अमेरिकी डलर बराबर हुने भारतीय रूपैया |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
उद्धार र स्वदेश फिर्तीका लागि यात्रा कागजात निःशुल्क प्रदान गरिने छर |
||||||||||
५ |
पर्यटन प्रवेशाज्ञा |
|
१५ दिन अवधिको |
२,५००/- |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
केही सार्क राष्ट्रका नागरिकहरूलाई प्रत्येक वर्ष एक पटकका लागि निःशुल्क भिसा प्रदान गरिनेछ। |
|||||||||
३० दिन अवधिको |
४,५००/- |
||||||||||||||||
९० दिन अवधिको |
१०,५००/- |
||||||||||||||||
6 |
कूटनीतिक/अफिसीयल भिसा: |
|
निःशुल्क |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
|
||||||||||
7 |
अधिकृत वारेसनामा |
|
अचल सम्पत्तिको हक हस्तान्तरण |
तीन पुस्तासम्म |
312.50 |
३ घण्टाभित्र |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत |
|
||||||||
तीन पुस्ता वाहेकमा |
3125/- |
||||||||||||||||
अचल सम्पति वाहेकका वारे |
312.50 |
||||||||||||||||
8 |
सहि तथा छाप प्रमाणीकरण |
|
महत्वपूण घटना (जन्म, विवाह, मृत्यु, बसाइसराई) सँग सम्बन्धित |
3,500/- |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
|
|||||||||
महत्वपूण घटना (जन्म, विवाह, मृत्यु, बसाइसराई) वाहेकका |
1,000/- |
||||||||||||||||
शैक्षिक प्रमाणपत्रहरू |
500/- |
||||||||||||||||
9 |
विवाहका लागि NOC |
|
1,000/- |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
तर, यदि प्रमाणीकरण (Attestation) नै आवश्यक पर्छ भने माथि क्रम संख्या ८ मा उल्लिखित सर्तहरू लागू हुनेछन्। |
||||||||||
10 |
जो जससँग सम्बन्धित पत्र वा सिफारिस |
|
1,000/- |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
|
||||||||||
शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित सिफारिसहरू |
500/- |
||||||||||||||||
11 |
अंग प्रत्यरोपणका लागि सिफारिस |
|
निःशुल्क |
३ घण्टाभित्र |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत |
|
||||||||||
12 |
बिरामी, असहाय व्यक्ति, र दिवंगत नेपाली नागरिकको सहायताको लागि भारत सरकारका सम्बन्धित निकायहरूलाई गरिने पत्राचार/ सिफारिस |
|
निःशुल्क |
१ घण्टाभित्र |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत |
|
||||||||||
13 |
भारत सरकारका सम्बन्धित निकायहरूलाई उद्धार, मानवीय सहायता, तथा आपत्कालीन दुर्घटनासम्बन्धी पत्राचार/सिफारिस |
|
निःशुल्क |
१ घण्टाभित्र |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत |
|
||||||||||
14 |
तेश्रो मुलुकबाट कोलकाता बन्दरगाह भएर नेपाल पैठारी हुने मालसामानहरूका सम्बन्धमा जारी गरिने NOC |
|
निःशुल्क |
कार्यालय समयभित्र |
श्री लोकराज बोहरा, वाणिज्यदूत |
श्री जनकराज भट्ट, उपमहावाणिज्यदूत |
|
||||||||||
15 |
माथि उल्लेखित सेवाहरू बाहेक अन्य पत्राचार वा सिफारिसहरू |
|
शुल्क नेपाली राजदूतावास नयाँ दिल्लीले तोकेबमोजिम हुने |
३ घण्टाभित्र |
श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत |
श्री बिनोद मुखिया, वाणिज्यदूत |
|
||||||||||
श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत