NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलागा त्रयोदशी - २८

अंग प्रत्यारोपण

अंग प्रत्यारोपण गराउनको लागि नेपाली महावाणिज्यदूतावासको सिफारिशका लागि आवश्यक पर्ने कागजातहरु

१. सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट दिने र लिनेको फोटो टाँसी नाता प्रमाणित गरेको प्रमाण पत्र।

२. स्वास्थ्य मन्त्रालयबाट दिएको “नो अब्जेक्सन लेटर” ।

३. अंगदाताको “मंजुरीनामा” ।

४. अंगदाताको परिवारले अंग दान गरेमा कुनै आपत्ति नहुने भन्ने मंजुरीनामा ।

मथि उल्लिखित सबै कागजातहरु अंग्रेजीमा अनुवाद गरी परराष्ट्र मन्त्रालयबाट प्रमाणित भई आउनु पर्ने ।

सेवा शुल्कः निःशुल्क