सूचना
यस महावाणिज्यदूतावासले मिति 2082 साल असोज 4 गतेका दिन आयोजना गर्ने गरी तय गरिएको नेपालको राष्ट्रिय दिवस (संविधान दिवस) कार्यक्रम हालै नेपालमा विकसित घटनाक्रमका कारण रद्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।
नेपाली कन्सुलेट जनरल,
कोलकाता .
मिति 27 भाद्र 2082
Notice
This is to inform all concerned that the National Day (Constitution Day) celebration of Nepal, scheduled to be organized by this Consulate General on 20 September 2025, has been cancelled due to unforeseen circumstances in Nepal
Consulate General of Nepal,
Kolkata.
12 September 2025