NEP
  • NEP
  • ENG
NepalFlag

वि.सं: २०८२ असार २३ गते सोमबार, १५:१५ बजे

नेपाल संवत: ११४५ दिल्लाथ्व द्वादशी - १२

शिवरात्री पुजा

महावाणिज्यदूतावासमा शिवरात्री पुजा आयोजना गरिने

Shivratri Pooja पुजासम्बन्धी सूचना

मिति २०८१ फाल्गुन १४ गते पर्न गएको महाशिवरात्री पुजा यस महावाणिज्यदूतावासमा रहेको पशुपतिनाथ मन्दिरमा पुजाआजा सहित मनाउन लागिएको हुँदा समस्त भक्तजनहरूलाई पुजामा सहभागि भई प्रसाद ग्रहण गरिदुनुहुन हार्दिक अनुरोध छ। 

प्रसाद ग्रहणको समयः विहान ९ बजे देखि ११ बजेसम्म