सूचना
मिति २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका मृतकहरूको
सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२/०६/०१ गते, बुधबार नेपाल सरकारका सरकारी कार्यालय,
विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल
सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२/०५/३० गते निर्णय भए अनुसार यस महावाणिज्यदूतावास समेत उक्त
दिन बन्द रहने व्यहोरा सबैमा जानकारीका लागि सूचित गरिन्छ।
नेपाली महावाणिज्यदूतावास
कोलकाता
२०८२/०५/३१
Notice
It is to notify that the Consulate will remain closed on Wednesday, 17th of September 2025 to observe National mourning in honor of the deceased who have lost their lives on the protest organized by the Gen-Z generation on 8th and 9th of September 2025.
Consulate General of Nepal,
Kolkata
16 September 2025