१. सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट दिने र लिनेको फोटो टाँसी नाता प्रमाणित गरेको प्रमाण पत्र।
२. स्वास्थ्य मन्त्रालयबाट दिएको “नो अब्जेक्सन लेटर” ।
३. अंगदाताको “मंजुरीनामा” ।
४. अंगदाताको परिवारले अंग दान गरेमा कुनै आपत्ति नहुने भन्ने मंजुरीनामा ।
मथि उल्लिखित सबै कागजातहरु अंग्रेजीमा अनुवाद गरी परराष्ट्र मन्त्रालयबाट प्रमाणित भई आउनु पर्ने ।
सेवा शुल्कः निःशुल्क