NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व त्रयोदशी - १३

नागरिक बडापत्र

नेपालको महावाणिज्यदूतावास, कोलकाता

नागरिक वडापत्र

क्र.सं.

सेवाहरू

चाहिने कागजातहरू

सेवा शुल्क भा.रू.

लाग्ने समय

सम्पर्क व्यक्ति

गुनासो सुन्ने अधिकारी

कैफियत

नयाँ राहदानी बनाउने

  • रितपूर्वक भरिएको अनलाइन फारम।
  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र प्रतिलिपि)।
  • भुक्तानी रसिद।

३४ पन्ने

७०००/-

राहदानीका आवेदन सोही दिन बुझिलिने।

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

राहदानी वितरण समय

काठमाडौँस्थित राहदानी विभागबाट तयार भएको पासपोर्ट प्राप्त हुने समयमा निर्भर गर्दछ।

६६ पन्ने

१४०००/-

दश वर्ष मुनिका नावालकहरुका हकमा

३५००/-

राहदानी नवीकरण

  • रितपूर्वक भरिएको अनलाइन फारम।
  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र प्रतिलिपि)।
  • पुरानो राहदानी सक्कल
  • भुक्तानी रसिद।

३४ पन्ने

७०००/-

ऐजन

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

ऐजन

६६ पन्ने

१४०००/-

हराएका, विग्रिएका, जलेका वा केरमेट भएका राहदानी नवीकरण

  • रितपूर्वक भरिएको अनलाइन फारम।
  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र प्रतिलिपि)।
  • पुरानो राहदानी छाँया प्रति
  • भुक्तानी रसिद।

३४ पन्ने

१४,०००/-

ऐजन

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

ऐजन

६६ पन्ने

२८,०००/-

एकातर्फि यात्रा अनुमतिपत्र

  • रितपूर्वक भरिएको आवेदन फारम।
  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र प्रतिलिपि)।
  • दुई प्रति फोटो
  • भुक्तानी रसिद।

५० अमेरिकी डलर बराबर हुने भारतीय रूपैया

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

उद्धार र स्वदेश फिर्तीका लागि यात्रा कागजात निःशुल्क प्रदान गरिने छर

पर्यटन प्रवेशाज्ञा

  • रितपूर्वक भरिएको अनलाइन फारम।
  • राहदानी सक्कल र छाँयाप्रति
  • भुक्तानी रसिद।
  • कन्सुलर अफिसरले आवश्यक ठानेको अन्य कागजात

१५ दिन अवधिको

२,५००/-

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

केही सार्क राष्ट्रका नागरिकहरूलाई प्रत्येक वर्ष एक पटकका लागि निःशुल्क भिसा प्रदान गरिनेछ।

३० दिन अवधिको

४,५००/-

९० दिन अवधिको

१०,५००/-

6

कूटनीतिक/अफिसीयल भिसा:

  • कूटनीतिक नोट वा आधिकारिक पत्र।
  • रितपूर्वक भरिएको अनलाइन फारमको प्रति।
  • पासपोर्ट सक्कल तथा प्रतिलिपि।

निःशुल्क

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

7

अधिकृत वारेसनामा

  • रितपूर्वक भरिएको आवेदन फारम।
  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र छाँयाप्रति)।
  • योग्य कानूनी व्यवसायीद्वारा तयार पारिएको अधिकृत वारेसनामाको दुई प्रति।
  • भुक्तानी रसिद।

अचल सम्पत्तिको हक हस्तान्तरण

तीन पुस्तासम्म

312.50

३ घण्टाभित्र

श्री बिनोद मुखिया, वाणिज्यदूत

श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत

तीन पुस्ता वाहेकमा

3125/-

अचल सम्पति वाहेकका वारे

312.50

8

सहि तथा छाप प्रमाणीकरण

  • आवेदन फारम।
  • नेपाल सरकारको कन्सुलर सेवा विभाग वा भारतको विदेश मन्त्रालयको क्षेत्रिय सचिवालय, कोलकाताद्वारा प्रमाणीकरण गरिएको कागजातको सक्कल र छाँयाप्रति
  • भुक्तानी रसिद।

महत्वपूण घटना (जन्म, विवाह, मृत्यु, बसाइसराई) सँग सम्बन्धित

3,500/-

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

महत्वपूण घटना (जन्म, विवाह, मृत्यु, बसाइसराई) वाहेकका

1,000/-

शैक्षिक प्रमाणपत्रहरू

500/-

9

विवाहका लागि NOC

  • आवेदन फारम।
  • नेपालको कन्सुलर सेवा विभागद्वारा प्रमाणीकरण गरिएको अविवाहित प्रमाणपत्रको सक्कल र छाँयाप्रति
  • भुक्तानी रसिद।

1,000/-

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

तर, यदि प्रमाणीकरण (Attestation) नै आवश्यक पर्छ भने माथि क्रम संख्या ८ मा उल्लिखित सर्तहरू लागू हुनेछन्।

10

जो जससँग सम्बन्धित पत्र वा सिफारिस

  • रितपूर्वक भरिएको आवेदन फारम।
  • नेपाली राहदानी वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (सक्कल र छाँयाप्रति)।
  • भुक्तानी रसिद।

1,000/-

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित सिफारिसहरू

500/-

11

अंग प्रत्यरोपणका लागि सिफारिस

  • रितपूर्वकको आवेदन
  • नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा जारी सिफारिस पत्र।
  • अंगदाता (Donor) र प्राप्तकर्ता (Receiver) दुबैको नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी (सक्कल र प्रतिलिपि)।
  • अंगदाता र प्राप्तकर्ताको फोटो टाँस गरिएको सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट जारी नाता प्रमाणित प्रमाणपत्र।
  • नेपाल सरकारको स्वास्थ्य मन्त्रालयद्वारा जारी No Objection Letter
  • दाताद्वारा प्रदान गरिएको "स्वीकृति पत्र" (Consent Letter)
  • दाताको परिवारदले दिएको"स्वीकृति पत्र" (Consent Letter), जसमा उनीहरूलाई कुनै आपत्ति नभएको स्पष्ट उल्लेख गरिएको हुनुपर्नेछ।

निःशुल्क

३ घण्टाभित्र

श्री बिनोद मुखिया, वाणिज्यदूत

श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत

12

बिरामी, असहाय व्यक्ति, र दिवंगत नेपाली नागरिकको सहायताको लागि भारत सरकारका सम्बन्धित निकायहरूलाई गरिने पत्राचार/ सिफारिस

  • विश्वासिलो कारणसहितको निवेदन

निःशुल्क

१ घण्टाभित्र

श्री बिनोद मुखिया, वाणिज्यदूत

श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत

13

भारत सरकारका सम्बन्धित निकायहरूलाई उद्धार, मानवीय सहायता, तथा आपत्कालीन दुर्घटनासम्बन्धी पत्राचार/सिफारिस

  • विश्वासिलो कारणसहितको निवेदन

निःशुल्क

१ घण्टाभित्र

श्री बिनोद मुखिया, वाणिज्यदूत

श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत

14

तेश्रो मुलुकबाट कोलकाता बन्दरगाह भएर नेपाल पैठारी हुने मालसामानहरूका सम्बन्धमा जारी गरिने NOC

  • आयातकर्ताले अधिकार प्रत्यायोजन गरी एजेन्ट नियु्क्त गरेको पत्रको प्रतिलिपि।
  • आयातकर्ता/सीएचए (Customs House Agent) को घोषणा पत्र।
  • नेपाल सरकारको वाणिज्य तथा आपूर्ति विभागबाट जारी NOC प्रमाणपत्र।
  • बिल अफ ल्यान्डिङको प्रतिलिपि
  • व्यावसायीक विजकको प्रतिलिपि
  • प्याकिङ सूची
  • उत्पत्तिको प्रमाणपत्र
  • नेपाल सरकारको आयात इजाजतपत्रको प्रतिलिपि।
  • शुल्क छुटका लागि: नेपाल सरकारको कन्सुलर सेवा विभागबाट जारी NOC

निःशुल्क

कार्यालय समयभित्र

श्री लोकराज बोहरा, वाणिज्यदूत

श्री जनकराज भट्ट, उपमहावाणिज्यदूत

15

माथि उल्लेखित सेवाहरू बाहेक अन्य पत्राचार वा सिफारिसहरू

  • महावाणिज्यदूतावास कार्यालयमा उपलब्ध आवेदन फारम पूरा भरिएको।

शुल्क नेपाली राजदूतावास नयाँ दिल्लीले तोकेबमोजिम हुने

३ घण्टाभित्र

श्री सुरेशराज रेग्मी, उपवाणिज्यदूत

श्री बिनोद मुखिया, वाणिज्यदूत

समग्र गुनासो सुन्ने माथिल्लो अधिकारीः

श्री झक्कप्रसाद आचार्य, महावाणिज्यदूत