
सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना।
सवारी चालक/मेसेन्जरको पदमा करार नियुक्तिका लागि कर्मचारी छनौट गरिएको सूचना। यस महावाणिज्यदूतावासमा रिक्त रहेको हलुका सवारी चालक/ड्राइभर/मेसेन्जर पदमा करारमा लिने विषयको मिति १७ अप्रिल २०२३ को सूचना/विज्ञापन बमोजिम तोकिएको म्याद भित्र रितपूर्वक आवेदन पर्न आएका आवेदकहरूका लागि १७ मे २०२३ मा यस दूतावासमा लिइएको प्रयोगात्मक/ड्राइभिङ सिप परिक्षण एवं अन्तरवार्ताको चरणको परिक्षामा सहभागी भएका आवेदकहरू जम्मा ३ जना मध्यबाट देहायका