बचतपत्र बिक्री सम्बन्धी सूचना

वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) बिक्री सम्बन्धी सूचना

नेपाल राष्ट्र बैंकले नेपाल सरकारको ११ प्रतिशत ब्याजदर रहेको वैदेशिक रोजगार बचतपत्र २०८५ (५ वर्षे) मिति २०८०।०१।१७ देखि २०८०।०२।१७ सम्म उक्त बैंकको वेवसाइट obss.nrb.org.np/saving/ मार्फत बिक्री खुला गरेको जानकारी सम्बन्धित सबैमा सूचित गरिन्छ।

 

उक्त बचतपत्र खरिदको लागि आवेदन दिन यो लिङ्कमा क्लिक गर्नुहोला।