अत्यन्त जरूरी सूचना

अत्यन्त जरूरी सूचना    नेपालका दूर्गम एवं ग्रामिण क्षेत्रहरूका विपन्न परिवारका युवाहरूलाई विभिन्न प्रलोभन, दवाव, प्रभावमा पारी ललाई फकाई वा ठूलो रकम प्राप्त हुने लोभ देखाई भारत, पश्चिम बंगाल राज्यका विभिन्न शहर विशेषत: कोलकातामा मानव अङ्ग प्रत्यारोपण प्रयोजनका लागि ल्याउने गरेको र यसबाट विपन्न नेपाली युवाहरू अत्यन्त गंभिर रूपमा पिडित हुन पुगेको भन्ने व्यहोराका समाचारहरू, सूचनाहरू बेलाबेलामा प्रकाशन हुने गरेका छन्