आर्थिक कूटनीति

  • पर्यटन प्रवर्द्धन - नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, र साहसिक पर्यटनको बारेमा पश्चिम बंगालका पर्यटकहरू प्रचार प्रसार गर्ने।
  • व्यापार प्रवर्द्धन -पश्चिम बंगालमा नेपाली उत्पादनहरूको निर्यात अभिवृद्धि गर्ने।
  • भारतीय लगानी आकर्षण - नेपालमा भारतीय प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रोत्साहित गर्ने।
  • प्रविधि र ज्ञानमा सहकारीता - प्रविधिक ज्ञान तथा नवपर्वतनात्मक कार्यहरूमा हुने सहकारीतालई प्रवर्द्धन गर्ने।
  • पारवहन प्रवर्द्धन - विशेष गरी कोलकाता करिडोरमार्फत हुने नेपालको व्यापार तथा पारवहनलाई सहज र सुदृढ बनाउने।
  • सांस्कृतिक तथा शैक्षिक आदानप्रदान - नेपालको छवि प्रवर्द्धन गर्न शैक्षिक सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई बढावा दिने।
  • प्रवर्द्धनात्मक र अन्तरक्रियात्मक सेमिनार, व्यापार मेला, तथा द्विपक्षीय बैठकहरूको सहभागिता र आयोजना गर्ने।